सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको २५ करोड १७ लाख अनियमित खर्च

सार्वजनिक आयव्ययको काम प्रचलित कानुन, विधि र प्रक्रिया पुरा नगरेरै अनियमित रुपमा धनगढी उपमहानगरपालिकाले खर्च गर्दै आएको देखिएको छ। तीन अर्ब ३८ करोड ८९ लाखको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्दा उपमहानगरपालिकाले २५ करोड १७ लाख कानुनको खिल्ली उडाउँदै मनपरी रुपमा खर्च गरेको पाइएको छ।

 

कमेन्ट लोड गर्नुस