मोहना नदीमा बाढी, धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्कायो
कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा बाढी आएको छ। चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको थियो।
कमेन्ट लोड गर्नुस