कञ्चनपुरमा बससहित २ जना नियन्त्रणमा, लागुऔषध भेटियो
कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ ६ बजे भीमदत्त नगरपालिका–६ बसपार्कस्थित विद्युत कार्यालय अगाडि पर्किङ गरि राखिएको ना४ख ८२०५ नम्बरको बसबाट ती दुई जनालाई नियन्त्रणमा लिइएको हो।
कमेन्ट लोड गर्नुस