धनगढीमा १५ वर्षका लागि ठेक्कामा दिइएको सरकारी जग्गामा यसरी हुँदैछ मनपरी
२०६७ चैत १४ गते धनगढी उपमहानगरपालिका र स्थानीय ठेकेदार ओमराज पाठकबीच दक्षिण मार्गमा रहेको तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको जग्गामा बनेको गोदाम घर र एक बिघा जमिन १५ वर्षका लागि भाडामा दिने सम्झौता भयो।
कमेन्ट लोड गर्नुस