सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तुइन प्रकरणको एक महिनासम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक भएन

गत साउन १५ गते भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउने क्रममा महाकाली नदीमा रहेको तुइन तर्न लाग्दा दाुर्चलाको व्याँस गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी वेपत्ता भए। नदी पार गर्न बनाइएको तुइन भारतीय एसएसबीका जवानले फुकाल्दा जयसिंह नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका थिए।

कमेन्ट लोड गर्नुस