सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले कोरोना महामारीमा १ करोडको खाना खुवायो

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टिनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो।

कमेन्ट लोड गर्नुस