धनगढीमा प्रादेशिक आयुर्वेद अस्पतालको भवन तयार, सञ्चालनमा ढिलाई
संघीय सरकारले १६ करोड ३६ लाखको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पतालको निर्माण लगभग सकिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम लगभग सकिएको हो।
कमेन्ट लोड गर्नुस