सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सबै विद्यालय खुले

कोरोना महामारीका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आजदेखि नियमित पठनपाठन सुरु भएको छ। जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले आज(मंगलबार)देखि विद्यालय खोल्ने निर्णय गरेको थियो।

कमेन्ट लोड गर्नुस