धनगढीमा फोहोर संकलनको नाममा निजी कम्पनीको लुट, उपमहानगरको मिलेमतो
फोहोरमैला संकलन केन्द्र वा कुनै स्थानमा फालिएका तथा राखिएका फोहोरमैला तथा सरसफाईको शिलशिलामा जम्मा भएको फोहोरमैलाको आवश्यक प्रवन्ध गर्ने वा कुनै किसमबाट प्रयोग गर्ने जिम्मेवारी धनगढी उपमहानगरपालिकाकै हुने छ भनेर फोहोरमैला व्यवस्थापन ऐन २०७४ मा उल्लेख छ।
कमेन्ट लोड गर्नुस