तुइन प्रकरणको छानबिन प्रतिवेदनप्रति पीडित परिवारको असन्तुष्टि, भन्छन्, ‘नेपाल भारतसँग डराएको हो’
गत असार १५ गत दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ माल गाउँका ३३ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा बेपत्ता भएपछि गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले एक महिनापछि उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ।
कमेन्ट लोड गर्नुस