कैलालीका लोकेन्द्र हराएको ३३ वर्षपछि भेटिए, यसरी सम्भव भयो पारिवारिक पुनर्मिलन
कैलालीका लोकुन(लोकेन्द्र) डगौरा थारु ३३ वर्षअघि रोजगारीको शिलशिलामा भारत गएका थिए। २९ वर्षीय उमेरमा हालको जानकी गाउँपालिका–७ टिकलीगढबाट उनी भारतको सिम्ला गएका थिए। तर त्यहाँ गइसकेपछि उनी सम्पर्कविहीन बने। परिवारले उनलाई खोज्ने धेरै प्रयास गर्यो। उनको अत्तोपत्तो लाग्न सकेन। कहिँकतै फेला नपरेपछि परिवारले उनीसँग भेट हुने आशा मारिसकेका थिए।
कमेन्ट लोड गर्नुस