धनगढीमा खुल्यो एमआई स्टोर
कैलालीको धनगढीमा एमआई स्टोर सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एमआई स्टोर सुरु गरिएको आधिकारिक बिक्रेता आकाश अग्रवालले जानकारी दिए। सस्तो मूल्यमा एमआइका मोवाइल, टिभी, राउटर, घडी, ट्रिमर, चार्जर, एरफोन, स्पिकर लगायत बस्तुहरू पाइने उनले बताए।
कमेन्ट लोड गर्नुस