सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा अक्सिजन भण्डारण गर्न प्लान्ट जडान सुरु

सेती प्रादेशिक अस्पतालमा अक्सिजन भण्डारण गर्न लिक्युड प्लान्ट जडान सुरु भएको छ। अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

कमेन्ट लोड गर्नुस