सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसमा तालबन्दी गरेका छन्। बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले आफूहरुकाे माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन्।

कमेन्ट लोड गर्नुस