सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो (नामसहित)
सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका हुन्।
कमेन्ट लोड गर्नुस