बैतडीमा १४ महिनाको तलब नपाएपछि परिवारसहित अनशनमा बसे शिक्षक
बैतडीमा १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित एक शिक्षक आमरण अनशनमा बसेका छन्। शिवनाथ गाउँपालिका– ६ हिरापुरस्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक करन राना आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेका हुन्।
कमेन्ट लोड गर्नुस