धनगढीमा तालको गुरुयोजना बन्छ, अतिक्रमण हट्दैन
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ११ को बेला तालको गुरुयोजना बनाएको छ। तालमा पर्यटन पूर्वाधार विकास गर्न गुरुयोजना बनाइएको हो। तर ताल क्षेत्रमा भएको अतिक्रमण भने हटाइएको छैन।
कमेन्ट लोड गर्नुस