सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना रोकथाममा सामाजिक विकास मन्त्रालयद्वारा एक वर्षमा झण्डै १२ करोड खर्च

कोरोना नियन्त्रण तथा रोकथाम गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले झण्डै १२ करोड खर्च गरेको छ। गत आर्थिक वर्षमा प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला अस्पताल, स्वास्थ्य निर्देशनालय, स्थानीय तह तथा गैरसरकारी संस्थालाई बजेट दिएर ११ करोड ७६ लाख खर्च गरेको भएको हो।

कमेन्ट लोड गर्नुस