धनगढीमा एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाको प्रदर्शन, खारेज गर्न माग
धनगढीमा राष्ट्रिय जनमोर्चा नेपालले अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। जनमोर्चा नेपालले धनगढीकाे मुख्य बजारमा विरोध जुलुस निकालेकाे हो। उनीहरूले ‘एमसीसी खारेज गर’, ’अमेरिकी साम्रज्यवाद मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन्।
कमेन्ट लोड गर्नुस