धनगढी उपमहानगरले १७२ जनालाई खुवायो ३० लाख ८८ हजारको खाना
धनगढी उपमहानगरपालिकाले भारतबाट सीमा नाकासम्म आइपुगेकाहरुलाई होल्डिङ सेन्टर र आइसोलेसन सेन्टरमा राखेर खाना नास्ता र पानी खुवाएको नाममा ३८ लाख १८ हजार २ सय ७२ रुपैयाँ खर्च भएको दाबी गरेको छ।
कमेन्ट लोड गर्नुस