सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कहिले खुल्छ लोक सेवा ?

सुदूरपश्चिमका अधिकांश युवाहरूको प्रश्न हो, लोक सेवा कहिले खुल्छ ? प्रदेश लोक सेवा आयोग गठन भएको लामो समयसम्म भइसक्दासमेत आयोगले विज्ञापन नखोलेपछि युवाहरुमा चाँसो बढेको हो।

कमेन्ट लोड गर्नुस