सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लच्किएका बिजुली तारको त्रास, निवेदन दिँदा पनि प्राधिकरणले नसुनेको गुनासो

धनगढीमा अव्यवस्थित विद्युतीकरणका कारण दुर्घटनाको जोखिम बढेको गुनासो बढ्न थालेको छ। नेपाल विद्युत प्राधिकरणले बर्सातका कारण लच्किएका तथा पुराना विजुलीका पोलहरु मर्मत नगर्दा धनगढीको मुख्य सडक तथा भित्री टोलहरुमा बिजुलीको तारले भुइँ छुन लागेको छ।

कमेन्ट लोड गर्नुस