सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद

धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद अझै समाधान भएको छैन। एशियाली विकास बैँकको ऋण सहयोगमा संघीय सरकारको क्षेत्रीय सहरी विकिास अयोजनाले निर्माण थालेको धनगढीको शहीद गेट–क्याम्पस गेट सडकको नाली नागबेली आकारले बनाउन थालिएको हो।

कमेन्ट लोड गर्नुस