गौरीफन्टा नाकामा स्वदेश फर्किने नेपालीमाथि लुट
कैलालीको लम्कीचुहा नगरपालिकाकाका भरतबहादुर विष्ट बिहीबार त्रिनगर–गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरे। भारतको पुनामा मजदुरी गर्दै आएका विष्ट हिन्दु नेपालीको महान चाड दशैँ घर परिवारसँगै मनाउनका लागि स्वदेश फर्किएका थिए।
कमेन्ट लोड गर्नुस