सुदूरपश्चिममा लाइसेन्सका लागि सधैँ सास्ती
डडेल्धुराका दिनेश खडायत शनिबार बिहान धनगढीको बोराडाँडीमा रहेको त्रिभुवन मावि बाहिर थिए। जीपको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा दिन धनगढी पुगेका थिए उनी। बिहान साढे ७ बजे विद्यालय पुगेका उनले १० बजेसम्म परीक्षा दिएका थिएनन्।
कमेन्ट लोड गर्नुस