सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा नेपाल प्रहरी नै भारतबाट फर्किनेहरुसँग रकम असुल्दै

सुदूरपश्चिमको झण्डै ३० प्रतिशत जनसंख्या रोजगारीका लागि भारतमा निर्भर छ। जसमध्ये केही परिवार उतै बसोबास गर्दै आएका छन्। अधिकांश प्रदेशवासी रोजगारीको लागि मात्रै भारत जाने गरेका छन्। उनीहरु वर्षमा एक/दुई पटक नेपाल आवातजावत गर्दछन्। सुदूरपश्चिमेलीसहितका नेपालीहरु नयाँ वर्ष, दशैँतिहार तथा छट पर्वका लागि नेपाल आउने गरेका छन्। दशैँको एक महिना बाँकी रहेका बेला अहिले सुदूरपश्चिमेलीसहितका नेपाली गौरीफन्टा सीमा क्षेत्र हुँदै भित्रिरहेका छन्।

कमेन्ट लोड गर्नुस