सुदूरपश्चिमका बजारमा भारतबाट आयातीत विषाक्त माछाको कारोबार, प्रहरीको मिलेमतो !
सुदूरपश्चिमका बजारमा भारतबाट आयातीत विषाक्त माछाको खुलेआम कारोबार हुन थालेपछि स्थानीय किसान मारमा परेका छन्। मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएका माछाको खुलेआम कारोबार हुन थालेपछि स्थानीय माछापालक किसान मारमा परेका हुन्।
कमेन्ट लोड गर्नुस