बैतडीमा महामारीमा खटिएका उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कृत
कोभिड– १९ को महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ। जिल्ला सबै स्थानीय तहमा कार्यरत एक÷एक जना गरी १० स्वास्थ्यकर्मीलाई आज नगद रु पाँच हजार, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो।
कमेन्ट लोड गर्नुस