सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न एक घर एक सदस्य अभियान

आर्थिक अभावले संकटमा रहेको धनगढीको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न स्थानीय अग्रसर भएका छन्। २०६६ सालमा समुदायको पहलमा स्थापना भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको फूलवारी बहुमुखी क्याम्पसको अवस्था सुधार्न स्थानीय अग्रसर भएका हुन्।

कमेन्ट लोड गर्नुस