सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडाध्यक्षले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातिदिए

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन्। वडाध्यक्षले बैठक सुरु हुनुभन्दा अगाडि निर्णय पुस्तिका(माइन्युट) च्यातेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष कमलराज गिरीले बताए।

कमेन्ट लोड गर्नुस