देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग राख्दै पार्टी कार्यालयमै रिले अनशन
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको क्रियाशील सदस्यता र वडा अधिवेशनको विवाद झन तातेको छ। क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस