बैतडी व्यापारी हत्या प्रकरणः आरोपित चार जना सार्वजनिक
बैतडीको सुर्नया गाउँपालिका–४ का व्यापारी कमलसिंह महराको हत्याको आरोपमा पक्राउ गरिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले आज सार्वजनिक गरेको हो।
कमेन्ट लोड गर्नुस