सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघीय सरकारले निर्माण थालेका सडकको क्षेत्राधिकार खाली भएन

धनगढी उपमहानगरपालिका–५ तारानगरका नरेन्द्रप्रसाद भट्टको समूह शुक्रबार क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिम प्रदेश, आयोजना कार्यान्वयन इकाई धनगढीको कार्यालयमा पुग्यो।

कमेन्ट लोड गर्नुस