सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मन्दिरबाट घण्टी चोरेर बिक्री गर्ने गिरोह सक्रिय, २ जना पक्राउ

महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो। गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो।

कमेन्ट लोड गर्नुस