बाजुरामा वडा कार्यालयका कर्मचारी कांग्रेस अधिवेशनमा, सेवाग्राहीले लगाए ताला
बाजुराको त्रिवेणी नगरपालिका-४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। कर्मचारीहरु कांग्रेसको अधिवेशनमा गएको र सेवा नपाएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन्।
कमेन्ट लोड गर्नुस