पूर्व राज्यमन्त्री ओझाको क्रियाशील सदस्यता नवीकरण भएन
नेपाली कांग्रेसले कैलालीका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित गरेको छ। क्रियाशील सदस्यता विवादको कारण कैलालीमा वडा अधिवेशन हुन नसकेकोमा मंगलबार सदस्यहरुको नाम सार्वजनिक गरिएको हो। तर प्रकाशित नामावलीमा पूर्व राज्यमन्त्री एवम् महासमिति सदस्य पुष्करनाथ ओझाको नाम भने समेटिएको छैन। पुष्करनाथ ओझाको नामावली क्रियाशील सदस्यताको लिष्टमा नरहेको ओझा निकट एक नेताले दिनेशखबरलाई बताए।
कमेन्ट लोड गर्नुस