सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको रकम खर्चेर कर्मचारी गर्छन् हवाई सयर

धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधिसँगै कर्मचारी पनि सुविधा लिने होडबाजीमा देखिएका छन्। नगरवासीले तिरेको करको दुरुपयोग गर्दै उपमहानगरपालिकामा कार्यरत कर्मचारीले भ्रमणको नाममा हवाई यात्रा गर्न समेत नगरपालिकाकै रकम खर्चने गरेको खुलासा भएको छ।

कमेन्ट लोड गर्नुस