त्रिनगर–गौरीफन्टा नाकामा पुगेका नेपाली अलपत्र
पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा पुगेका यात्रु अलपत्र परेका छन्। भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन्। गन्तव्यसम्म पुगाउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुगाएपछि नेपाली अलपत्र परेका हुन्।
कमेन्ट लोड गर्नुस