धनगढीका जनप्रतिनिधिको कवाड करमा आँखा, उपमहानगरले गुमायो ४५ लाख
धनगढी उपमहानगरपालिका र विश्वास कन्ट्रक्सनका बिच २०७६ साउन १ गते एक वर्षको कवाड कर संकलनका लागि एक करोड ३५ लाख ३९ हजार ८ सय २३ रुपैयाँमा ठेक्का भयो। तर उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाका कारण कवाड सङ्कलन नभएको भन्दै ४५ लाख बढी रकम ऐनविपरीत मिनाहा गरेको छ।
कमेन्ट लोड गर्नुस