सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तोक सेवामार्फत भर्ना भएका कर्मचारीको नाममा अनियमित खर्च

कञ्चनपुरका स्थानीय तहमा तोक सेवामार्फत भर्ना भएका कर्मचारीको नाममा अनियमित खर्च हुन थालेको छ। कर्मचारी अभावको समस्या देखाएर भर्ना गरिएका कर्मचारीको नाममा अनियमित रुपमा खर्च हुन थालेको हो। जिल्लाको बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि अनियमितता मौलाएको छ।

कमेन्ट लोड गर्नुस