सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाका क्षेत्रमा रिक्सा चालकबाट गैरकानुनी रुपमा रकम असुली

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६० मा सवारी पार्किङको व्यवस्थापन तथा कर संकलनको अधिकार स्थानीय तहमा छ। तर कञ्चनपुरको पुनर्वास नगरपालिकाको उदासिनताका कारण गौरीफन्टा सीमा क्षेत्रमा पार्किङको नाममा गैरकानूनी रुपमा शुल्क असुली हुँदै आएको छ।

कमेन्ट लोड गर्नुस