धनगढीमा स्वयसेवकको पारिश्रमिकमाथि गिद्देदृष्टि
यूएनडिपीको आर्थिक सहयोगमा युवा शान्ती परिषद्ले कोरोनाको खोप अभियान सञ्चालन गर्नका लागि तथ्यांक संकलन गर्ने जिम्मा पायो। संघीय स्वास्थ्य मन्त्रालयमा सिधै तथ्यांक पुग्ने गरी अनलाइनको माध्यमबाट विवरण संकलन गर्नका लागि उक्त संस्थाले धनगढी उपमहानगरपालिका भरी ४० जना स्वयमसेवक खटाएको थियो।
कमेन्ट लोड गर्नुस