सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा ऐनविपरीत धमाधम कर्मचारी भर्ना

सुदूरपश्चिम प्रदेश सभामा निकटका व्यक्तिलाई सेवा करारमा धमाधम कर्मचारीको रुपमा भर्ना गरेको पाइएको छ। ऐनविपरीत परामर्श सेवा खरिद नगरेर विभिन्न पदमा कर्मचारी भर्ना गरिएको हो। गत आर्थिक वर्षमा ६ जना कर्मचारी भर्ना गरेको प्रदेश सभा सचिवालयले यो वर्ष थप ६ जना भर्ना गरेको छ।

कमेन्ट लोड गर्नुस