सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंक धनगढीबाट ६४ करोडका नयाँ नोट बाहिरिए

दसैँमा सबैका हातमा नयाँ–नयाँ नोट पुर्‍याउने गरी राष्ट्र बैंकले यस वर्ष नोट वितरण प्रक्रियालाई सहज बनाएको छ। गतवर्ष कोभिड–१९ को उच्च जोखिम भन्दै सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने असोज ४ गतेदेखि नै प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नोट वितरण सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस