सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘दसैँ सपिङ’ गर्नेको घुइँचो, महंगी बढेको गुनासो

बडादसैँको किनमेल सुरु भएपछि सुदूरपश्चिमको राजधानी धनगढीमा चहलपहल बढेका छ। दसैँका लागि दैनिक उपभोग्य बस्तुसंगै, लुगा कपडाको किनमेल गर्नेहरुको बजारमा चहलपहल बढेको हो। गत वर्षभन्दा यो वर्ष बजार क्षेत्रमा चहलपहल बढेको देखिन्छ।

कमेन्ट लोड गर्नुस