यसकारण बग्यो कञ्चनपुरको ‘भाइरल रोड’, करोडौंको नोक्सानी
आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरको ‘भाइरल रोड’ले परिचित ६ लेनको पहुँच मार्ग भत्किँएको छ। तटबन्ध निर्माण नगरेर कालोपत्रे गर्दा भीमदत्त नगरपालिका १२ मा पर्ने साढे तीन सय मिटर सडक महाकालीले बगाएको निष्कर्ष निकालिएको छ।
कमेन्ट लोड गर्नुस