सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको ’लाइफलाइन’ सडक क्षतिग्रस्त, कहिले होला सञ्चालन ?

गत असोज ३१ गते रातीदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूर पहाडका सबै राजमार्गहरु अवरुद्ध भएका थिए। कैलाली–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भए पनि अन्य जिल्लाको आवातजावत पनि अहिले पूर्ण रुपमा सञ्चालन भएको छैन।

कमेन्ट लोड गर्नुस