सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल

यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो।

कमेन्ट लोड गर्नुस