बझाङ पहिरोमा अझै १९ जना बेपत्ता, खोजी कार्य स्थगित
कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्तामध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फेला पारेको थियो।
कमेन्ट लोड गर्नुस