कोरोना महामारी धनगढीका दिपेन्द्रका लागि बन्यो व्यवसाय सुरु गर्ने अवसर
कोरोना महामारीका कारण धेरैको रोजगारी गुमे पनि धनगढीका दिपेन्द्रका लागि भने कोरोना कहर गाउँमै व्यवसाय सुरु गर्ने अवसर बनेको छ। कोरोना महामारीका कारण विश्वव्यापी निषेधाज्ञा भएपछि स्वदेश तथा विदेशमा काम गर्ने युवा बेरोजगार हुन पुगेका थिए। तर धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगरा गाउँका २९ वर्षीय दिपेन्द्र चौधरीलाई भने कोरोना महामारीले गाउँमै व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने अवसर दिएको बताए।
कमेन्ट लोड गर्नुस